कीर्तिपुरस्थित त्रिवि परिसरबाट चितुवा नियन्त्रणमा
आइतबार, १० वैशाख २०८०, १० : ३९
काठमाडौँ । कीर्तिपुर क्षेत्रमा चितुवाले हैरान गरेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिएको छ । चितुवा नियन्त्रणमा लिन वन कार्यालयले उपलब्ध गराएको खोरमा प्रहरी र स्थानीयले कुखुरा राखेका थिए ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कम्पाउण्ड भित्रको जंगलबाट चितुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो चितुवा वन कार्यालयले चिडियाखानामा लैजाने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण