बारा–२ मा यादवको चार हजार बढीको अग्रता
मङ्गलबार, १२ वैशाख २०८०, १७ : ५२
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
मंगलबार जारी मतगणनाको पछिल्लो अद्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मतसहित अग्रता कायम राखेका छन् ।
हालसम्म ४३ हजार ३८२ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् ।
यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५१४ मत र रास्वपाका रमेश खरेलले २ हजार १९६ मत पाएका छन् । यादव र कुशवहाको मतान्तर चारहजार बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण