पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कर्मचारी भर्नाको लागि आवेदन आव्हान
शुक्रबार, १५ वैशाख २०८०, ०९ : १९
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुला तथा समावेशी पदपूर्तिको लागि आवेदन आव्हान गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै विभिन्न पलका लागि दर्खास्त आव्हान गरिएको हो ।
आगामी जेठ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण