रामकृष्ण र शम्भुजितको ‘माया हुन्छ भनन’ सार्वजनिक
शुक्रबार, १५ वैशाख २०८०, ११ : १९
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण