आशिष बोहराको स्वरमा 'सधैं तिमीलाई' सार्वजनिक
आइतबार, १७ वैशाख २०८०, ०६ : ५६
काठमाडौँ । गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत ‘सधैं तिमीलाई सार्वजनिक गरिएको छ। गीतमा रवि मल्लको शब्द तथा संगीत छ।
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।
अनिल के मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण