फोटोफिचर
‘गृहमन्त्री काजीदाइ, थुन्नुपर्छ रायमाझीलाई’
शनिबार, २३ वैशाख २०८०, १६ : ५३
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन संलग्न रहेकालाई कारबाहीको दायरामा ल्याउन दबाब दिन काठमाडौँको माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन् । हन्ड्रेड ग्रुप नामक संस्थाले शनिबार दबाबमूलक प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन, प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही गर, प्रहरीलाई अनुसन्धान गर्न देऊ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्त अधिकारीहरु मुछिएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।_VbbcrQBsSW.jpg)
_r5hSVhezGU.jpg)
_pjF6f3T9BQ.jpg)
_IGU0l4CKDn.jpg)
_J1mWYU6UD2.jpg)
_47rfDQPJmW.jpg)
_Mv1FkzwHdC.jpg)
_sXtQNNeCuq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण