बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मङ्गलबार, २६ वैशाख २०८०, १६ : ३८
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गर्दछ । आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप