गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुखको राजीनामा माग
मङ्गलबार, २६ वैशाख २०८०, १९ : ५०
गोरखा । गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको राजीनामा माग भएको छ । आधा दर्जन वडाध्यक्षहरुले उनको कार्यशैलीको आलोचना गर्दै तत्काल राजीनामाको माग गरेका हुन् ।
खड्काले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अवज्ञा गर्दै कामकारबाही गरेको वडाध्यक्षहरुको आरोप छ ।
शिक्षक नियुक्तिमा माध्यमिक तह पास भएर आएका शिक्षकहरुलाई फेल गराई आफ्नो नातागोतालाई सेटिङ गरी नाम निकालिदिनेलगायतका कार्य गरेको भन्दै वडाध्यक्षहरुले खड्काविरुद्ध प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र नै बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण