विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बस्दै
बुधबार, २७ वैशाख २०८०, १६ : २८
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक बस्ने भएको छ । आगामी जेठ ११ गतेदेखि कपिलवस्तुको शिवगढीमा बैठक बस्न लागेको हो ।
पछिल्लो समय स–साना पार्टीहरुसँग एकता गरेपछि एकता सहितको केन्द्रीय समिति बैठक बस्ने सचिवालय सदस्य सन्तोष बुढामगरले बताए । बैठकमा आगामी कार्ययोजना र समाजवादी मोर्चा निर्माणका विषयमा समेत छलफल हुने भएको छ । बैठक केहीदिन चल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण