भारतमा पूर्वराजा र योगी आदित्यनाथबीच भेटवार्ता
बुधबार, २७ वैशाख २०८०, २१ : ३२
काठमाडौँ । भारतमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ । बुधबार पूर्वराजा र मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पूर्व राजपरिवारका सदस्यहरु समेत सम्मिलित उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।
भेटवार्ता लखनउमा भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण