आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारतको सम्बन्ध दुई शरीर एउटै प्राण : मुख्यमन्त्री योगी

काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण’ जस्तो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा...