जश्मिनको ‘शुभकामना’ गीतमा नीता र रमेशको मोडलिङ
आइतबार, ३१ वैशाख २०८०, ११ : १८
काठमाडौंँ । ‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गायिका जश्मिन श्रेष्ठले नयाँ गीत ‘शुभकामना’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रताप दासको स्वर छ । गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माको अभिनय छ । माइकल चन्दको निर्देशन रहेको भिडियो रहेको गीतमा नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।
नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अभिनेत्री नीता ढुंगानाले ‘शुभकामना’ जस्तो सँधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण