काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा
आइतबार, ३१ वैशाख २०८०, १९ : ४७
काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । आइतबार राति काठमाडौँ उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकामा वर्षाको भएको हो ।
हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण