चट्याङ पर्दा दैलेखमा चार जना घाइते
मङ्गलबार, ०२ जेठ २०८०, १० : ०१
सुर्खेत । दैलेखमा चट्याङ लागेर चार जना घाइते भएका छन् । डुङगेश्वर गाउँपालिका– २ लाकुरी खाम्ने स्थित प्रवीण विकको घरमा चट्याङ परेको थियो । चट्याङमा परी सोही घरका चार जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
घाइते हुनेमा २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक रहेको छन् । उनीहरू सबै एउटै परिवारका हुन् । घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ । सोमबार राति कर्णालीमा हावाहुरी र वर्षासमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण