सुनिलको ‘मोर सजना’ मा रोमान्टिक अलिशा
बिहीबार, ०४ जेठ २०८०, १२ : ४७
काठमाडौँ । गायक सुनिल दवाडीको गीत ‘मोर सजना’ सार्वजनिक भएको छ । गीत गायनमा दवाडीलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतमा उमेश मुस्कानको शब्द तथा सङ्गीत र केशव बडुको एरेन्ज छ ।
गीतको भिडियोमा भने नेपाली र थारु संस्कृतिबीच मौलाएको प्रेमकथा पस्किएको छ । भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाले अभिनय गरेका छन् । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरू भिडियोमा छ ।
उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण