लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ मा सरोज र आश्माको रोमान्स
शुक्रबार, ०५ जेठ २०८०, १४ : ३६
काठमाडौँ । गायक लक्ष्मण श्रीको नयाँ गीत ‘म तिम्रै डल्ले हो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द आशिष अविरलको संगीत रहेको गीत गायनमा लक्ष्मणलाई गायिका मिलन नेवारको साथ दिएकी छन् ।
प्रेमभाव प्रकट गर्ने गीतको भिडियो पनि बनेको छ । जसमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, लक्ष्मण श्री र स्मारिका ढकालको अभिनय छ । डान्सिङ बिटमा तयार भएको गीतको भिडियो ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण