काभा वुमन्स भलिबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै
मङ्गलबार, ०९ जेठ २०८०, ०८ : ३९
काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ । हिजोबाट सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरको नेपालले आज भारतसँग पराजित भएर आएको बङ्गलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह एमा रहेको नेपाल बङ्गलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको हो । नेपाल र बङ्गलादेशबिचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण