यस्तो छ शास्त्र नेपालको नयाँ गीत
बिहीबार, ११ जेठ २०८०, १७ : १८
काठमाडौँ । नेपाली रकपप संगीत क्षेत्रका स्थापित गायक विनोद ढकाल एण्ड शास्त्र नेपालले ‘सेक्सी नाना’ बोलको गीत सार्वजनिक गरेको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा ढकालले स्वरसँगै गीतारबाट धुन दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुष्मा अधिकारी फिचर्ड छिन् । भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।
उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्र प्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भूपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन् । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण