मानव अधिकार तथा शान्ति समाजको प्रदर्शनका क्रममा १७ जना पक्राउ
आइतबार, १४ जेठ २०८०, १३ : ३०
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानी प्रदर्शन गरेको छ । १६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा प्रदर्शन गरेको हो ।
लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित भएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार दक्षिण ढोका अगाडिबाट १७ जना सत्र जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आन्दोलन गर्दा उनीहरु पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण