द्धन्द्ध निर्देशक चन्द्रको चलचित्रमा बलिउड कलाकार दिनेश र आम्रपाली
मङ्गलबार, २० असार २०७४, १२ : ५९
काठमाडौं – द्धन्द निर्देशक चन्द्र पन्तको डेब्यु निर्देशन रहेको भोजपुरी चलचित्र ‘निरहुवा चलल लण्डन’को अहिले छायाँकन भइरहेको छ । ३ करोड भारतिय रुपैयाको लागतमा निर्माण हुन लागेको यो चलचित्रको उक गीत जोमसोम , कागबेनी तथा पोखरा लगायतका स्थानमा ७ दिन लगाएर गरिएको छ ।
२० लाख खर्च गरेर चलचित्रको गीत बनाइएको निर्देशक पन्तले बताए ।
चलचित्रको ४० प्रतिसत छायाँकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने निर्देशक पन्तको भनाई रहेको छ ।
भोजपुरीका हिट कलाकार दिनेश लाल यादव तथा अभिनेत्री आम्रपालीको अभिनय रहेको यो चलचित्रले प्रेमकथा बिषयको रुपमा उठाएको छ । 
भरपुर एक्सन दिने प्रयास समेत गरिएको चलचित्रका नायक दिनेशलाले अमिताभ बच्चनदेखि सलमान खानसँगै काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण