मगर सुन्दरीले देखाए ट्यालेन्ट
काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सिजनको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । काठमाडौँको होटेल सम्पदामा आयोजित कार्यक्रममा प्रतियोगीतहरुले आफूमा रहेको अभिनय, नृत्य, गीत गायक, कविता तथा गजल वाचन लगायतका प्रतिभा देखाएका थिए । प्रतिस्पर्धामा १२ प्रतियोगी फाइनलमा भिँड्दैछन् ।
नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आलेमगर, मिस मङ्गोल २०१२ की विजेता सपना रोकामगर सहभागी ट्यालेन्ट राउन्डमा भिडियो निर्देशक अर्जुन थापामगर, फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मङ्गोल २०१९ को फस्ट रनर अप रेनुका पुन मगर निर्णायक रहेका थिए ।
मगर समुदायमा रहेका युवतीहरूको व्यक्तित्व विकास गर्दै उनीहरूलाई समाजमा अगाडि बढाउने उदश्यले आयोजित प्रतियोगितामा मगर इन्टरनेशनलले आयोजना गरेको हो । प्रतियोगिताको फाइन अगामी २७ गते प्रज्ञा भवनमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण