क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
मङ्गलबार, २३ असार २०८३, १६ : ४४
सारांश
- सिंहदरबारमा जथाभावी पार्किङ हुने गरेको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले एक्सन लिएको छ ।
- फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ गरिएका सवारी साधनहरूमा ट्राफिक प्रहरीले ह्विल लक गर्न थालेको छ ।
- रातोपाटीमा समाचार प्रकाशित भएसँगै ट्राफिक प्रहरीले नियमविपरीत पार्किङमाथि कारबाही सुरु गरेको हो ।
काठमाडौँ । सिंहदरबारमा जथाभावी पार्किङ हुने गरेको तस्बिरसहितका सामाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले एक्सन लिन सुरु गरेको छ ।
मंगलबार दिउँसोमात्रै सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता हुने गरेको र फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ हुने गरेको तस्बिरसहितको समाचार रातोपाटीमा समेत प्रकाशित भएको थियो ।
उक्त समाचार प्रकाशित भएसँगै ट्राफिक प्रहरी पुगेर नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूमा ह्विल लक गर्न थालेको हो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण