फोटोफिचर
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन (फोटोफिचर)
सोमबार, २२ जेठ २०८०, १७ : ०६
काठमाडौँ । नेकपा एमाले निकट २३ वटा जनवर्गीय संगठनले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । ती संगठनले नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै तत्काल खारेज गर्न माग गरे ।
प्रदर्शनकारीहरुले असंवैधानिक नागरिकता विधेयक खारेज गर, संविधानको अवज्ञा गरी नागरिकता बेच्नेहरु हासियार, लिम्पियाधुरा, लिपुलेक, कालापानी बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । वानेश्वरमा आयोजित कोणसभालाई युवासंघका अध्यक्ष छितिज थेबेले सम्बोधन गरेका थिए ।
_ZMT0gYjB9D.jpg)
_tvDSRNA0Bd.jpg)
_bYOPNl8Gi7.jpg)
_gVLG0vh719.jpg)
_FZoMah8nnb.jpg)
_vqN3GfRYcF.jpg)
_Q350jVAXXL.jpg)
_rTEasOvAFe.jpg)
_fXyHtVytEJ.jpg)
_EWTD7BsgpX.jpg)
_b0lVzI8GoV.jpg)
_q4QDs7q7qV.jpg)
_8qG4DEHgqX.jpg)
_JdflAC4G3t.jpg)
_OZQiCreVOF.jpg)
_Z2uYko507B.jpg)
_KDkuwVavCC.jpg)
_4Wf9iDvGxC.jpg)
_IBTH0ARCPE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण