फोटोफिचर
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन (तस्बिरहरु)
आइतबार, २८ जेठ २०८०, १२ : ३०
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका हुन ।
उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघरसम्म विरोध र्यालीको आयोजना गरेका थिए । प्रदर्शनमा नीति तथा कार्यक्रममा उल्लेख भएको विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधा बजेटमा पनि समावेश गर्न गर्न माग गरेका छन् ।
_hHZYMak5oV.jpg)
_Evt06cn9Lm.jpg)
_ZY62uKKkE0.jpg)
_Ex6XApN6pw.jpg)
_E2JTq0pdnr.jpg)
_xyEjbysqUf.jpg)
_oRJ20FPQZj.jpg)
_sC6kSHPkbX.jpg)
_kAYQoREw3Z.jpg)
_SKVyJpPkAm.jpg)
_aUlc3CtUkB.jpg)
_pgSLEZumfE.jpg)
_e7BevG0ha2.jpg)
_TXqhOtWZia.jpg)
_lXk0M17Cij.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण