फोटोफिचर
‘पुन’ थरलाई छुट्टै जाति भनेर तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)
आइतबार, २८ जेठ २०८०, १३ : ०८
काठमाडौँ । नेपाल मगर सघंले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाति भनी तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यलयले हालै जारी गरेको जनगणना प्रतिवेदनमा ‘पुन’ लाई छुट्टै जातीको रूपमा राखेको थियो । संघले थापाथलीस्थित तथ्यांक कार्यालयको कार्यलय परिसरमै पुगेर विरोध प्रदर्शन गरेको हो ।
_OfvOML5PR5.jpg)
_jrZxVkKoEp.jpg)
_bsYOZ5HLcM.jpg)
_QD1iaSW5GN.jpg)
_9rtVScfMj0.jpg)
_UeFz3sdTvv.jpg)
_rA8PJ7S7Tg.jpg)
_ewnNDm2HOq.jpg)
_y7IKbq9Bvm.jpg)
_42EREhxZAT.jpg)
_MRQ60iKA3h.jpg)
_C9o218wAbF.jpg)
_iPaNZnpMHp.jpg)
_Z5yWmOmeMZ.jpg)
_2KkSWTdUqI.jpg)
_PWKa1pdnQc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण