नेपाल सुपर लिग मंसिर ९ गतेदेखि
बिहीबार, ३२ जेठ २०८०, १४ : २१
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर ९ देखि पुस २१ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले दिएको छ ।
प्रतियोगिताको थप विवरण भने पछि सार्वजनिक गरिने (एनएसईएम)ले जनाएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग रहने पनि (एनएसईएम)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण