कटहरिया नगरको बेरुजु ५८ करोड नाघ्यो
शुक्रबार, ०१ असार २०८०, ०९ : ३९
रौतहट । रौतहटको कटहरिया नगरपालिकाको बेरुजु ५८ करोड नाघेको छ। वर्तमान मेयर अजय प्रकाश जैसवाल र निवर्तमान मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालिकाको हालसम्म कुल बेरुजू ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ देखिएको हो।
आर्थिक वर्ष २०७८-०७९ अर्थात मेयर जैसवालको पालमा मात्र १ वर्षको अवधिमा १८ करोड ८५ लाख ८८ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो मध्ये असुल उपर हनु पर्ने बेरुजु १ करोड ४६ लाख ५० हजार रहेको छ।
मेयर अजय प्रकाश जैसवालको पालमा मात्र १ वर्षको अवधिमा ७० लाख भन्दा बढीको इन्धन खर्च देखाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण