प्रदेश
कर्णालीकाे बजेटबारे विपक्षी दलको प्रतिक्रिया : उत्साहजनक छैन
शुक्रबार, ०१ असार २०८०, १८ : ४५
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा बजेट उत्साहजनक नभएको जनाएको छ । प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि एमालेले उत्साह नदिने खालको नभएको बताएको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बजेट उत्साहजनक नभएको बताएका छन् । सरकारले वितरणलाई प्रोत्साहन दिनेगरी बजेट ल्याएको उनले बताए ।
यस्तै एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले बजेट सत्ता केन्द्रित आएको बताए । रातोपाटीसँग उनले भने,‘ मुख्यमन्त्री, मन्त्री, पूर्व मुख्यमन्त्रीको जिल्ला केन्द्रित बजेट आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण