अन्तर्राष्ट्रिय गीत बजाएर विप्लवले राेपे धान
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तर्राष्ट्रिय गीत बजाएर धान रोपेका छन् । काठमाडौँको ललितपुरको हरिसिद्धिमा नेता कार्यकर्ता भेला गरेर उनले सामूहिक रूपमा धान रोपेका हुन् । कपिलवस्तु र ललितपुर बराबर बस्दै आएका विप्लवले दुबैतिर नेता कार्यकर्ता खटाएर कम्युन चलाउँदै आएका छन् । उनीहरुले कपिलवस्तुको शिव गढीमा धान, गहुँ, मकै, तरकारी लगायत खाद्यन्नबालीका साथै खसी, कुखुरा, माछा लगायत पशुपक्षी पालेका छन् ।
यस्तै ललितपुरको हरिसिद्धिमा धान, गहुँ र तरकारी खेती गर्ने गरेको एक नेताले बताए । ‘हामी आफूलाई खाने सबै धान, गहुँ, तरकारी, माछा मासु आफैँ उत्पादन गर्छौँ’ ती नेताले भने, ‘मागेर चन्दा लिने भन्दा उत्पादन संस्कृतिको विकास गर्न खोजेका छौँ ।’ विप्लवले हरेक दिन खेतबारीमा कुनै न कुनै रूपमा श्रम गर्ने गरेको ती नेताले बताए ।अन्तर्राष्ट्रिय गीत बजाएर विप्लवको नेतृत्वमा धान रोपाइँ
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तर्राष्ट्रिय गीत बजाएर धान रोपेका छन् । काठमाडौँको ललितपुरको हरिसिद्धिमा नेता कार्यकर्ता भेला गरेर उनले सामूहिक रूपमा धान रोपेका हुन् । कपिलवस्तु र ललितपुर बराबर बस्दै आएका विप्लवले दुबैतिर नेता कार्यकर्ता खटाएर कम्युन चलाउँदै आएका छन् । उनीहरुले कपिलवस्तुको शिव गढीमा धान, गहुँ, मकै, तरकारी लगायत खाद्यन्नबालीका साथै खसी, कुखुरा, माछा लगायत पशुपक्षी पालेका छन् ।
यस्तै ललितपुरको हरिसिद्धिमा धान, गहुँ र तरकारी खेती गर्ने गरेको एक नेताले बताए । ‘हामी आफूलाई खाने सबै धान, गहुँ, तरकारी, माछा मासु आफैँ उत्पादन गर्छौँ’ ती नेताले भने, ‘मागेर चन्दा लिने भन्दा उत्पादन संस्कृतिको विकास गर्न खोजेका छौँ ।’ विप्लवले हरेक दिन खेतबारीमा कुनै न कुनै रूपमा श्रम गर्ने गरेको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण