टाइटनिक भग्नावशेष नजिक आवाज सुनियो, पनडुब्बी भने अझै भेटिएन
बिहीबार, ०७ असार २०८०, ०७ : ३९
क्यानडा । टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस बोकेको पनडुब्बी गत आइतबार दिउँसोदेखि बेपत्ता छ । बीबीसीका अनुसार पनडुब्बीमा केही घण्टा मात्रै अक्सिजन बाँकी छ । अमेरिकी कोस्ट गार्डले बिहीबार बिहानसम्म पनडुब्बीमा अक्सिजन सकिन सक्ने बताएको छ ।
क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएको छ । टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो। आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो ।
बेपत्ता जहाजमा पाइलट र ४ जना यात्रु सवार थिए । १८ जुनको दिउँसो समुन्द्रमा पसेको सो पनडुब्बी १ घण्टा ४५ मिनेटपछि राडारबाट हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण