बालाजुमा साढे २ लाख बराबरको धनमाल चोरी
शुक्रबार, १५ असार २०८०, १४ : ४८
काठमाडौँ । काठमाडौँको बालुजामा बिहीबार राति चोरी भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण