‘म यस्तो गीत गाउछु’को शीर्ष गीतमा पनि पूजा र पलकै रोमान्स
मङ्गलबार, २० असार २०७४, १७ : ०३
काठमाडौं – सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’को शिर्ष गीत रिलिज गरिएको छ । ३० असार रिलिज हुन लागेको यो चलचित्रको शिर्ष गीतमा नायक पल शाह र नायिका पूजा शर्मा देखिएका छन् ।
चलचित्रले प्रेमको कथा बोल्ने निर्माण युनिटले प्रचार गरेको छ ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द रहेको छ ।
चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण