प्रदेशप्रमुख खापुङद्वारा प्रदेश मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत
सोमबार, २५ असार २०८०, २२ : २७
विराटनगर । कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिएको राजीनामा आज स्वीकृत गरेका छन् ।
प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापामार्फत नेपालको संविधानको धारा, १६० को उपधारा (४) को खण्ड (क) बमोजिम यही असार २२ गते मुख्य न्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेशप्रमुखको कार्यालयका प्रवक्ता नरेन्दकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण