सुन तस्कर प्रकरण
एक किलो अवैध सुनमा तस्करले कमाउँछन् १२ लाख !
बिहीबार, ०४ साउन २०८०, १० : ३०
काठमाडौँ । राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो परिणाममा सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरिएको उक्त सुनको परिणाम १०० किलो हाराहारी भएको बताइन्छ ।
जुनसुकै वस्तुको आयात भन्सार छली गरेर ल्याउँदा आयातकर्तालाई स्वतः नाफा हुने नै भयो । तर, तीमध्ये सुनमा सबैभन्दा धेरै फाइदा हुन्छ । एक किलो सुन भन्सार छलेर ल्याउँदा १२ लाख ३९ हजार रुपैयाँ तस्करको हातमा जाने सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
यस्तै, एक तोला सुन भन्सार छलेर ल्याउँदा १६ हजार रुपैयाँ नाफा हुने तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण