एनआरएनए चीनको नेतृत्वमा चौलागाई
शुक्रबार, ०५ साउन २०८०, २० : २५
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा चौलागाईले विष्णु प्रसाद दुमरुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
सन् २०२३–०२५ कार्यकालका लागि भएको निर्वाचनमा कुल २७९ मत संख्या थियो । जसमा २६७ मत खस्दा सदर मत २६५ र दुई मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार चौलागाईले २०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी विष्णु प्रसाद दुमरुले ६० मत मात्रै पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण