प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेताको भर्चुअल संवाद
आइतबार, ०७ साउन २०८०, १७ : २३
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका युयान च्याचुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चुअल संवाद गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य समेत रहेका नेता च्याचुनले प्रधानमन्त्री प्रचण्डसँग आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यममार्फत छलफल गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उक्त छलफलमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको छ ।
च्याच्युन नेतृत्वको उच्चस्तीय टोली आइतबार काठमाडौँ आएको हो । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण