'मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्तिका लागि छिट्टै आवेदन आह्वान गर्छ'
आइतबार, ०७ साउन २०८०, १७ : ५४
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्तिका लागि छिट्टै विज्ञापन निकाल्ने बताएका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले मधेस प्रदेशमा आवश्यक अनुसार कर्मचारी नियुक्तिका लागि आयोगले आवेदन आह्वान गर्न लागेको बताएका हुन् ।
लोकसेवा आयोगका अध्यक्षसँग छलफल भएको छ, उनले भने, ‘ अध्यक्ष ज्यूसँग थप छलफल गरेर श्रावणभित्र कर्मचारी भर्नाका लागि सूचना प्रकाशन गरिनेछ ।’
मधेस प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवेदन आह्वान नगरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण