एनआरएनए कोरियाको अध्यक्षमा तीन जनाको उम्मेदवारी, अन्य पदमा को–को छन् आकांक्षी ? (सूचीसहित)
सोमबार, ०८ साउन २०८०, १४ : ५२
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । विपीन कुमार गुरुङ, सञ्जीव कुमार राई र बुद्धि गुरुङको अध्यक्ष पदमा उम्मेदवारी परेको हो ।
यस्तै आईसीसी सदस्यमा ४ जना तथा उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । यसैगरी महिला उपाध्यक्षमा पनि तीन जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार महासचिवमा अनित थपलिया, डा केशव थापा र सन्तोष खड्काको उम्मेदवारी परेको छ भने सचिवमा ४ तथा कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी सहकोषाध्यक्षमा तीन, महिला संयोजकमा २, युवा विद्यार्थी संयोजकमा ३ जनाको उम्मेदवारी पर्दा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।
एनआरएनए कोरियाको महाधिवेशन जुलाई २९ र ३० मा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण