एनआरएनए टर्कीमा घिसिङको निरन्तरता
सोमबार, १५ साउन २०८०, २० : ४३
टर्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नेतृत्वमा उज्ज्वल कुमार घिसिङ पुन दोहोरिएका छन् । घिसिङको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारी श्यामकला राईले पाएकी छिन् ।
यसैगरी, उपाध्यक्षमा मन्दिरा खत्री,महासचिवमा विनोद पौडेल, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा पेम्बा शेर्पा र सहकोषाध्यक्षमा सविता तामाङ चयन भएका छन् ।
यस्तै, संजिव खतिवडालाई युवा संयोजकको जिम्मेवारी दिइएको छ । महिला संयोजकमा सरिता बास्कोटा चयन भएकी छिन् ।
कार्यसमिति सदस्यहरुमा देवराज खड्का, भिसन राई, अमृत थापा, डोमा शेर्पा र सृस्टी तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण