माओवादी केन्द्रीय समिति बैठक
माओवादी बैठक लम्बिने, पदाधिकारीले निर्णय गर्ने
शनिबार, २० साउन २०८०, १४ : १०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आज चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने भएको हो ।
उपाध्यक्ष मात्रिका यादवकाअनुसार थपिएको दिनको बैठकको सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिनेछ । यादवले बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको छ ।
शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । शनिबार थप २ सय जनाको हाराहारीमा बोल्ने नाम टिपाएका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण