शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठक बालुवाटारमा सुरु, अध्यक्षका उम्मेदवार छनोट हुने

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार छनोटका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार हुन लागेको राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनबाट माओवादीले अध्यक्ष पदमा...