शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मंगबारबाट टेलिसिरियल ‘हामी जे देख्छौं’

शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । अर्पण ढुंगानाको कथा तथा निर्देशन रहेको टेलिसिरिज ‘हामी जे देख्छौं’ प्रसारणमा आउने भएको छ । सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल आगामी मंगलबारबाट प्रसारणमा आउने भएको हो ।

६ वटा एपिसोडमा प्रसारण हुने सिरिजमा मदिरा, लागुऔषध, यौन हिंसाले समाजमा पार्ने प्रभाव जस्ता विषय देखाइनेछ । हिमालय टिभीबाट प्रसारण हुने टेलिसिरिज कथानक शैली र विज्ञका भनाइलाई राखेर निर्माण हुने निर्माण युनिटले जानकारी दिएको छ ।

त्रिलोचन एडभरटाइजिङको प्रस्तुति रहेको टेलिसिलियलको उद्देश्य अनुशासित र मर्यादित समाज निर्माण गर्नु रहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया