आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
भारी वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित (तस्बिरहरू)

भारी वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित (तस्बिरहरू)

आइतबार, २८ साउन २०८०

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । 

भारी वर्षासँगै नदीनालाको आसपास बाडी आउने सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया