सरकारको अडान र संसदको जारी अवरोधबारे कार्टुन
बुधबार, ३१ साउन २०८०, ०९ : ५९
नेकपा एमालेको अवरोधका कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ । एमालेले राख्दै आएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक समिति गठनको माग सरकार र सत्ता गठबन्धनले अस्विकार गर्दै आएको छ ।
सत्ता गठबन्धनले राज्यका अंगहरुले नै सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने बताउँदै आएको छ ।
यही विवादका कारण संसदको गतिरोध खुल्न सकेको छैन । सरकारले भ्रष्टाचारको फाइल निरन्तर खुल्ने दाबी गर्दै आएको छ ।
यसै सन्दर्भमा एक कार्टुन
_KW3YGioBDA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण