शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको अडान र संसदको जारी अवरोधबारे कार्टुन

नेकपा एमालेको अवरोधका कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ । एमालेले राख्दै आएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक समिति गठनको माग सरकार र सत्ता गठबन्धनले अस्विकार गर्दै आएको छ...