अल्मोडाको ‘चारकुने रुमाल’ मा प्रकृति
बुधबार, ३१ साउन २०८०, १२ : २२
काठमाडौँ । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ की प्रतियोगीबाट चर्चामा छाएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा दिएकी छन् ।
प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द, टिका दाहालको संगीत छ । गायक उप्रेतीकै संगीत संयोजन रहेको गीतको भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको समेत अभिनय छ ।
भिडियोको निर्देशन रंगीत बल्लव उप्रेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण