प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम गो एपमा निःशुल्क हेर्न पाइने
बिहीबार, ३२ साउन २०८०, ११ : १९
काठमाडौँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम गोप एपमा आफूले चाहेको समयमा निशुल्क हेर्न सक्नेछन् ।
गो एप प्लेस्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै गोलाइभ डट डिशहोम डट कम डट एनपीमा लगइन गरेर ल्पापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ ।
यस्तै एन्ड्रोइड टिभीको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टीभीमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण