मन पर्यो मन पर्यो भन्दै देखिए म्यान्डी र रन्जु
बुधबार, २१ असार २०७४, १२ : ५२
काठमाडौं – संचारकर्मी समेत रहेका गायक सुरज पौडेलको गीत मन पर्यो मन पर्यो माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा म्यान्डी र रन्जुको अभिनय देख्न सुकिन्छ ।
भिडियोमा दुई युवायुवतीको प्रेम देखाउन खोजिएको छ । भिडियो संचारकर्मी कुमा रआचार्यले निर्देशन गरेका हुन्, भने छायाँकन तथा सम्पादन क्रमश रबि कोइराला र रबिन्द्र खड्काको रहेको छ । भिडियो चितवनको सौराह लगायत स्थानमा छायाँकन गरिएको छ ।
गीत सुरजको मनको खुसी नामक एल्बममा समावेश छ । गीतमा शब्द गायक सुरजकै रहेको छ भने संगीत भिषण राइले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण