तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ ।
ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ ।
पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुनसकेको छैन । बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटव्युरो सदस्यहरुले दिएको सुझावका आधारमा बैचारिक राजनीतिक प्रतिवेदन पेश गरेको बताइएको छ । त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।
दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने उपसमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
_mXX0TPME2n.jpg)
_i5RPNFCiut.jpg)
_qiF86l5Y6S.jpg)
_6doA1SpJtU.jpg)
_4eaQ5u0JO4.jpg)
_F0Ht3ZaSjs.jpg)
_3FDjgtoRTW.jpg)
_YZEdSKCVYh.jpg)
_tdVqKKVv3H.jpg)
_M5zJg8qUMW.jpg)
_YvHMxXIHdB.jpg)
_CArHxnLOvH.jpg)
_Y76SSUNTUp.jpg)
_aB7dZVOksd.jpg)
_OrBR87MJ7E.jpg)
_puvwrunuSK.jpg)
_Me0BSB3mED.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण