संसद बैठक
झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक खुल्यो
बुधबार, ०६ भदौ २०८०, २२ : ३३
काठमाडौँ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुलेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो ।
संसदको बुधबारको बैठककाे सुरुमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरेका छन् । उनले दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका थिए । बैठकमा अन्य दलका सांसदहरुले पनि बोलेका थिए । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_fb9Hc15jkA.jpg)
_bxmCzjxiwk.jpg)
_Fkz2RuURsW.jpg)
_N2KIkKj2Mo.jpg)
_39ekhKOcIe.jpg)
_csKfZ0aUA4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण